• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पागल...


मानसिक अस्पतालमा एउटा पागल हातमा छुरी लिएर आफ्नो डाक्टरलाई लखेट्दै रहेछ,
प्रत्यक्षदर्शीहरु विचरा आज यो डाक्टरको … ज्यान जाने भयो भनि चर्काचर्की गर्दै थिए, .
डाक्टर आफ्नो ज्यान जोगाउन हस्यांफस्याँ गर्दै भागिरहेथ्यो,
.
पागल पनि जोद्तोड़का साथ पागलको पिछा गरिरहेथ्यो, .
उनीहरु भागदौड गर्दा गर्दै अगाडी बाटोको अन्त्य भयो,
अब भाग्ने ठाउँ नपाएर डाक्टर अतालिएर छट्पट गर्न थाल्यो,
. अचानक पागलले डाक्टरको हात समात्यो,
छुरी डाक्टरको हातमा थमाउदै भन्यो, “ह्या, म लखेट्दा लखेट्दै वाक्क भए, ल यो छुरी समात, अब तँ लखेट म भाग्छु…